Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

  • काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार गायिका पौडेलको किर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । 

    onlinepatrika
    Arghakhachi

    गत शनिबार दिउँसो करिब साढे २ बजे स्टुडियोमा रहेकै अवस्थामा पौडेल आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । पौडेलको ५५ प्रतिशत शरीरको भाग जलेको थियो ।

    AGNI GROUP

    उक्त घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनामा गिरी पनि घाइते भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij