Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

माइतिघरमा जेनजी युवा समूहको प्रदर्शन

माइतिघरमा जेनजी युवा समूहको प्रदर्शन

  • काठमाडौं । जेनजी युवाहरूले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    शहीद र घाइतेका लागि पनि युवाहरू एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले जेनजीको नाम बदनाम गर्ने प्रयास भएकाले सबै युवाहरू सहज हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

    AGNI GROUP

    जेनजी युवाहरूले रगतले देखिएको इतिहास–अब कर्मले पूरा गरौं, शहीदको रगत खेर नजाओस, जेनजी युनाइटेड देशका घाउहरू हाम्रो जिम्मेवारीलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij