Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मुग्लिन नारायणगढ सडक खण्डमा सवारीको चाप, जोखिम स्थानमा नरोक्न आग्रह

मुग्लिन नारायणगढ सडक खण्डमा सवारीको चाप, जोखिम स्थानमा नरोक्न आग्रह

  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक एकतर्फी भएपछि सवारी साधनको अत्यधिक चाप भएको छ। 

    onlinepatrika
    Arghakhachi

    सवारीसाधन साधनहरूको चाप अत्यधिक हुन गई मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। 

    AGNI GROUP

    कार्यालयले पहिरोको उच्च जोखिम स्थान लगायत पुलमाथि सवारी साधन नरोक्न आग्रह गरेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij