Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मलेसियामा ट्रम्पविरुद्ध नाराबाजी

मलेसियामा ट्रम्पविरुद्ध नाराबाजी

  • काठमाडौँ । मलेसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ट्रम्पको विरुद्ध गर्दै मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली आयोजना गरिएको थियो । प्रदर्शनकारीले प्यालेस्टिनी झण्डा फहराएका थिए र 'ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन' लेखिएको ब्यानर अगाडि प्रदर्शन गरेका थिए । ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन् ।

    AGNI GROUP

    मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आफ्नो सीमा विवादमा 'शान्ति सम्झौता' मा हस्ताक्षर गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij