Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

खगेन्द्र सुनारसँगै गणपतिलालको पनि शपथ नहुने

खगेन्द्र सुनारसँगै गणपतिलालको पनि शपथ नहुने

  • काठमाडौं । मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का एकजनाको पनि शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ पनि विवादमा मुछिएको भन्दै शपथ नहुने भएको स्रोतले बतायो ।

    onlinepatrika
    Arghakhachi

    सुरूमा पर्यटनमन्त्रीमा चर्चा गरिएका श्रेष्ठको पछि मन्त्रालय हेरफेर गरिएको थियो । उनको शपथ रोकिनुको कारणबारे विस्तृत खुलिसकेको छैन ।

    AGNI GROUP

    यसअघि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनारका अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि उनको पनि शपथग्रहण नहुने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij