Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मादक पर्दाथ सेवन गरेर सार्वजनिक सवारी चलाएका डोटेल प्रहरी नियन्त्रणमा

मादक पर्दाथ सेवन गरेर सार्वजनिक सवारी चलाएका डोटेल प्रहरी नियन्त्रणमा

  • काठमाडौं । मादक पर्दाथ सेवन गरेर सार्वजनिक सवारी चलाएको आरोपमा चालक पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    महानगर यातायातका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ घर भई हाल काठमाडौँको वाफल बस्ने ३७ वर्षीय सकुल डोटेललाई नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    एयरपोर्टबाट गौशालातर्फ आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ८९८३ नम्बरको महानगर यातायातको भाडा बसलाई चेक जाँच गर्ने क्रममा चालकले मादक पदार्थ सेवन गरी चलाएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    उनलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि प्रहरी वृत गौशाला पठाइएको छ । ट्राफिक प्रहरी जेनजी आन्दोलनपछि सडक सुरक्षामा खटिन थालेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij