Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कोशी प्रदेश सांसद भीम पराजुलीले घस्रिँदै गरे दण्ड प्रणाम यात्रा

कोशी प्रदेश सांसद भीम पराजुलीले घस्रिँदै गरे दण्ड प्रणाम यात्रा

  • काठमाडौं । कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस बर्षपनि छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पराजुलीले विराटनगरस्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट परोपकारघाटसम्म करिब साढे ३ किलोमिटर दूरी दण्डवत गरी घस्रिंदै यात्रा गरेका हुन् । उनले मुलुकको शान्ति विकास र सम्बृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको उल्लेख गरे ।

    AGNI GROUP

    नेपालले पुनः वैदिक सनातन हिन्दु राष्ट्रको स्वरुप प्राप्त गरोस् भन्ने भावनासहित पूजा गर्दै आएको उनले बताए ।

    विगत ३५ वर्षदेखि लगातार छठ पर्वका अवसरमा दण्डवत पूजा गर्दै आएका पराजुलीले यस वर्ष २८ औँ पटक घस्रिंदै छठ पूजा गरेका हुन् ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij