Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एमाले पार्टी कार्यालयको मर्मत धमाधम

एमाले पार्टी कार्यालयको मर्मत धमाधम

  • काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मतको काम थालिएको छ ।

    onlinepatrika
    Arghakhachi

    च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय निर्माणको कामलाई तीव्रता दिइएको हो । अहिले आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रंगरोगनका काम भइरहेको छ ।

    AGNI GROUP

    पार्टी कार्यालयको भवन छिटोभन्दा छिटो मर्मत गरी कार्यालयबाट नियमित काम सञ्चालन गरिने बताइएको छ । कार्यालयको भवन नहुँदा अहिले कार्यालय परिसरमा पाल टाँगेर नियमित काम सञ्चालन भइरहेको छ ।

    आन्दोलनको क्रममा अराजक समूहले दलका कार्यालयमा आगजनी र तोडफोड गर्नुका साथै सामानहरू लुटेर लगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij