Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले वन्डर नेपाल प्राइभेट लिमिडेटद्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट सुविधा पाउने भएका छन् । कम्पनी र बैंकको सम्झौताअनुसार बैंकका ग्राहकहरुले २५ प्रतिशत छुट सुविधा प्राप्त गर्ने भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।    

    AGNI GROUP

    यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij