Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

हिउँमा फसेका पर्यटकको सुरक्षाकर्मीद्वारा उद्धार

हिउँमा फसेका पर्यटकको सुरक्षाकर्मीद्वारा उद्धार

  • काठमाडौं । हिमाली भेगका विभिन्न जिल्लामा परेको हिउँका कारण फसेका व्यक्तिको सेना, सशस्त्र र प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेकोे छ ।

    onlinepatrika
    Arghakhachi

    हिउँमा फसेका ७ सय ५० जनालाई मनाङको तिलिचो बेश क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षित ल्याइएको र ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।

    AGNI GROUP

    मनाङ घुम्न गएका पर्यटकले खाङसारमा बस्ने र खानका लागि पर्याप्त ठाउँ नपाएपछि केही पर्यटकलाई सुरक्षित फर्कने व्यवस्था मिलाइएको थापाले जनाएका छन् । काठमाडौ महानगरपालिका–३१ बस्ने ४५ वर्षीय वीरेन्द्र रसाइली लेक लागेर बेहोस भएपछि सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij