Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा जाने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गरेको  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन्  । राष्ट्रपति पौडेल कतारको दोहामा हुने दोस्रो सामाजिक विकास विश्व सम्मेलनमा भाग लिन कार्तिक १७ देखि २० गतेसम्म त्यसतर्फ जाने भएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij