Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बर्षापछि दाउन्ने सडक अवरुद्ध

बर्षापछि दाउन्ने सडक अवरुद्ध

  • काठमाडौँ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणघाट सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा विहिबार बिहानदेखिको वर्षाका कारण चिप्लो भएर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको छ ।

    बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् भने दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि बिहानदेखि नै दुम्कीवास र बर्दघाटमा रोकिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij