Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

  • काठमाडौँ । नेपालले युएईलाई २३४ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २३३ रन बनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालका लागि कप्तान रोहित पौडेलले १०९ रनको शतकीय पारी खेलेका थिए । रोहितले आफ्नो क्यारियरमा दोस्रो एकदिवसीय शतक बनाएका हुन् । त्यस्तै आसिफ सेखले ३५, आरिफ सेखले २७ र दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए ।

    AGNI GROUP

    त्यस्तै करण केसीले १३ रनको योगदान दिएका थिए । त्यसैगरी युएईका लागि जाहिद अलीले सर्बाधिक ४ विकेट लिए भने जुनैद सिद्धिकीले ३ तथा मुहमद रोहिद र हैदर अलीले एक एक विकेट लिएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij