Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

तुइन खोलामा अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

तुइन खोलामा अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

  • काठमाडौं । नारायणगढ- मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ । अहिले ढुंगा झर्ने क्रम रोकिएकाले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij