Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कुलमानले गरे बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन

कुलमानले गरे बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन

  • काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    काठमाडाैँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन् ।बन्चरेडाँडाका स्थानीयले यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँको फोहोर उठ्न सकेको छैन । 

    AGNI GROUP

    kulman ghisang (7)kulman ghisang (9)kulman ghisang (12)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij