Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गोरखाको तातोपानीमा पहिरोको कारण अलपत्र परेकाहरुको सकुशल उद्धार

गोरखाको तातोपानीमा पहिरोको कारण अलपत्र परेकाहरुको सकुशल उद्धार

  • काठमाडौँ । गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी ईलाकामा अलपत्र परेकाहरुको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।

    AGNI GROUP

    सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरुको उद्धार गरी माछीखोलातर्फ पठाएको छ । उद्धार गरीएकाहरुको अवस्था भने सामान्य रहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij