Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एनएलजी इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

एनएलजी इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

  • काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २९ गत सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको उक्त साधारणसभाले जेठ २१ गतेसम्म कायम आफ्ना शेयरधनीहरूका लागि चुक्ता पूँजीको २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो ।

    AGNI GROUP

    कम्पनीको बोनस सेयर बापत ६ लाख २५ हजार ६६४ कित्ता सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भएर अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।

    जेठ २१ गतेसम्म सेयर अभौतिकीकरण नगराएको भए यथाशीघ्र गराउन र सेयर धितो राखेर ऋण लिएको भए ऋण लिएको संस्थाबाट बोनस सेयर फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij