Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

डा. निकोलस भुसाल पक्राउ

डा. निकोलस भुसाल पक्राउ

  • काठमाडौं । डा.निकोलस भुसाल पक्राउ परेका छन् । भुसाललाई मंगलबार गोरखाबाट पक्राउ गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको छ ।

    AGNI GROUP

    भुसालले सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिँदै आएका थिए । उनले कार्तिक १६ गते आन्दोलन गर्ने भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै पोष्ट गरेका थिए । त्यसपछि भुसाल प्रहरीको खोजीमा रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij