Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

यलुङ हिम पहिरो अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, २ जना नेपाली

यलुङ हिम पहिरो अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, २ जना नेपाली

  • काठमाडौं । दोलखाको गौरीशंकर–९ स्थित यलुङ हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    मृतकहरूमा ५ जना विदेशी छन् भने दुईजना नेपाली रहेका छन् । नेपालीहरूमा दोलखाको गौरीशंकर–९ का पदम तामाङ र सोलखुम्बु बुक्साका मेरा कार्कीको मृत्यु भएको पुष्टि भएको छ ।

    AGNI GROUP

    विदेशीहरूमा फ्रान्सका २ जना, इटालीका १ जना, जर्मनीका १ जना र क्यानेडियन १ जना रहेका छन् । उनीहरूको देशको पहिचान भए पनि नाम भने खुल्न केही समय लाग्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij