Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

हितेन्द्र देव शाक्यको रिटमा कारण देखाउ आदेश जारी

हितेन्द्र देव शाक्यको रिटमा कारण देखाउ आदेश जारी

  • काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । शाक्यले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले रिटमार्फत कार्यकारी निर्देशक पदमा पुनर्बहालीको माग गरेका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij