Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सुदन गुरुङ: तपाइँ ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

सुदन गुरुङ: तपाइँ ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

  • काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई ओली सरकारकै पारामा ढल्किएको आरोप लागाएका छन् । सामाजिक सञ्जालमा लेख्दै सुदनले निकोलस भुसाललाई पक्राउ गरेको विषयमा गृहमन्त्री अर्याललाई यस्तो आरोप लगाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सुदनले निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? भन्दै निकोलस मात्र किन पक्राउ परे ? भन्ने प्रश्न गरेका छन् । उनले भनेका छन्: निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ, आन्दोलन हार्दैछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij