Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

बुढानीलकण्ठका मेयरको घर तोडफोड गर्ने दुई महिला पक्राउ

बुढानीलकण्ठका मेयरको घर तोडफोड गर्ने दुई महिला पक्राउ

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घरमा तोडफोड गरेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा इलाम माई नगरपालिका-८ की २० वर्षीया निशा राई र गुल्मी हस्तिचौर गाउँपालिका-२ की २२ वर्षीया आयुषा कुमाल रहेका छन् ।

    AGNI GROUP

    प्रहरीका अनुसार उनीहरूलाई बुधबार बुढानीलकण्ठको गैरीगाउँबाट पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भदौ २४ गते भएको प्रदर्शनमा उनीहरूले मेयर अधिकारीको घरमा तोडफोड गरेको खुलेको बताइएको छ ।

    आरोपीहरूमाथि हाल प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij