Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मुग्लिन-नारायणगढको जलविरे नजिक सुख्खा पहिरो, सडक एकतर्फी

मुग्लिन-नारायणगढको जलविरे नजिक सुख्खा पहिरो, सडक एकतर्फी

  • चितवन । मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेपछि सडक एकतर्फी भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको र पहिरो पन्छाउन मेशिन सम्बन्धित स्थानतर्फ पुग्दै गरेको कार्यालयले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    डिभिजनले पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १-२ घण्टा लाग्ने अनुमान गरिएको जनाएको छ । डिभिजनले यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij