Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

प्रचण्डको लगानी भन्दै रिसोर्ट जलाउने ५ जना पक्राउ

प्रचण्डको लगानी भन्दै रिसोर्ट जलाउने ५ जना पक्राउ

  • काठमाडौं । गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगानी रहेको भन्दै उक्त रिसोर्टमा जेन-जी आन्दोलनको क्रममा आगजनी भएको थियो ।

    AGNI GROUP

    रिसोर्ट आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रुपकसहित पोखरा-१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij