Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आयोग पुगेर विप्लव नेकपाले गर्‍यो सनाखत

आयोग पुगेर विप्लव नेकपाले गर्‍यो सनाखत

  • काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा सनाखतका लागि निर्वाचन आयोग पुगेको छ । महासचिव विप्लवको नेतृत्वमा आज नेकपाका नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित उनीहरू निर्वाचन आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय पुगेका हुन् । नेकपाले आगामी निर्वाचनमा भाग लिने तयारी गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij