Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कार्की नेतृत्वको सरकारले ल्यायो पहिलो विधेयक

कार्की नेतृत्वको सरकारले ल्यायो पहिलो विधेयक

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ दर्ता गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामा पहिलो विधेयक दर्ता भएको हो। अन्तरिम सरकारले ल्याएको यो पहिलो विधेयक हो ।

    AGNI GROUP

    यो विधेयक अर्थमन्त्री रामेश्वर खनालले प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij