Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पोखरा एभेन्जर्स र सांगीतिक ब्यान्ड नेपथ्य मिलेर पोखरामा कन्सर्ट गर्दै

पोखरा एभेन्जर्स र सांगीतिक ब्यान्ड नेपथ्य मिलेर पोखरामा कन्सर्ट गर्दै

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले सांगीतिक ब्यान्ड नेपथ्यसँग मिलेर पोखरामा कन्सर्ट गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यका साथ आउँदो आज (शुक्रबार) पोखरा रंगशालामा कन्सर्ट आयोजना गर्न लागेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij