Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आज विश्व स्वतन्त्रता दिवस मनाइदैछ

आज विश्व स्वतन्त्रता दिवस मनाइदैछ

  • काठमाडौँ । आज विश्व स्वतन्त्रता दिवस अर्थात 'वर्ल्ड फ्रिडम डे' मनाइदैछ । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ ।

    onlinepatrika
    Arghakhachi

    यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । 

    AGNI GROUP

    सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र  मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij