Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पूर्वमन्त्री आलमको निधनमा रौतहटका तीन पालिकामा सार्वजनिक बिदा

पूर्वमन्त्री आलमको निधनमा रौतहटका तीन पालिकामा सार्वजनिक बिदा

  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा रौतहट जिल्लाका तीन स्थानीय पालिकाले शोक बिदा दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार राजपुर, ईशनाथ र परोहा नगरपालिकाले छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गर्दै आज एकदिनका लागि सार्वजनिक बिदा दिएको घोषणा गरेका हाे । ती पालिकाले विज्ञप्तिमा नेता आलमको निधनले जिल्लाले अनुभवी र प्रभावशाली राजनीतिक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    पूर्वमन्त्री आलमको शनिबार निधन भएको थियो । उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij