Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सोही महानगरपालिका-२ मिरूवा घर भएका १६ वर्षीय किशोरलाई पेस्तोल १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij