Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

काठमाडौँको कुमारीगालबाट नगद र मोबाइल चोरी

काठमाडौँको कुमारीगालबाट नगद र मोबाइल चोरी

  • काठमाडौं । काठमाडौँ महानगरपालिका-७, कुमारीगालस्थित डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट २ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

    onlinepatrika
    Arghakhachi

    दोलखा जिरी नगरपालिका-९ घर भएका २५ वर्षीय जया नन्द पाख्रिनको कोठाबाट आइतबार साँझ चोरी भएको हो । चोरी भएका धनमालमा नगद २ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल समेत रहेको छ ।

    AGNI GROUP

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij