Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निकोलस भुसाल ५० हजार धरौटी बुझाएर रिहा

निकोलस भुसाल ५० हजार धरौटी बुझाएर रिहा

  • काठमाडौँ । डा.निकोलस भुसाल ५० हजार धरौटी बुझाएर रिहा भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले भुसाललाई ५० हजार धरौटीमा छोडेको हो ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्चले सोमबार हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने गरी निर्णय लिन परमादेश जारी गरेको थियो । सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न परमादेश दिएको थियो ।

    AGNI GROUP

    सामाजिक सञ्जालमा व्यक्त गरको अभिव्यक्तिलाई आधार बनाउदै प्रहरीले भुसाललाई प्रहरीले भुसाललाई कात्तिक १८ गते गोरखाको आश्रमबाट पक्राउ गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij