Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पक्राउ

कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ

कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ

  • काठमाडौँ । गत भदौ २४ गतेको आन्दोलनको क्रममा कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर, काठमाडौँले कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने अपराधमा संलग्न काठमाडौं महानगर- १३ टंकेश्वर बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    साथै श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij