Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चार जना प्रशिक्षकको बिदाई

चार जना प्रशिक्षकको बिदाई

  • काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई बिदाई गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सेवा निवृत भएका प्रशिक्षकहरुमा हक्कीका मुख्य प्रशिक्षक रन्जन थापा, तेक्वान्दोका प्रशिक्षक राजेश प्रजापति, भलिबलका प्रशिक्षक महेश महर्जन र करातेका प्रशिक्षक सन्जय जोशी रहेका छन् ।

    AGNI GROUP

    रन्जन थापा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको निवर्तमान अध्यक्ष समेत हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ५८ बर्षे उमेरहदका कारण सेवा निवृत्त भएका प्रशिक्षकहरुलाई बिदाई गर्दै शुभकामना दिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij