Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पुराना पुस्ताका नेताले ढंग पुराएनन्, सधन्यवाद बिदा गरौँ- मन्त्री पुन

पुराना पुस्ताका नेताले ढंग पुराएनन्, सधन्यवाद बिदा गरौँ- मन्त्री पुन

  • काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग नपुर्याएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री पुनले पुराना पुस्ताका नेताहरूलाई सधन्यवाद विदा गर्न समेत आग्रह गरेका छन्।

    AGNI GROUP

    साथै उनले फाल्गुन २१ गते हुने आम चुनावमा भाग लिई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन समेत सबैमा आग्रह गरेका छन् । 

    उनले भनेका छन्: 

    १८ वर्ष पुगेका र अहिले सम्म भोटर लिस्टमा नाम दर्ता नगरेका सम्पूर्ण युवाहरुलाई आगामी मंगसीर ५ गते सम्म कुनै पनि हालतमा नाम दर्ता गर्न अनुरोध गर्दछु । फाल्गुन २१ गते हुने आम चुनावमा भाग लिई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन जोडदार माग गर्दछु । पुराना पुस्ताका नेताहरुले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन् । पुराना पुस्ताका नेताहरूलाई सधन्यवाद विदा गरौं ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij