Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । गण्डकी प्रदेश स्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको निधन भएको छ ।
आइतबार राति उनको हृदयघातका कारण निवासमै निधन भएको उनका साथी राम गुरुङले जानकारी दिए ।
उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij