Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सुजन बाहिरिए, दीपक धामीले सम्हाले अनेरास्ववियुको नेतृत्व

सुजन बाहिरिए, दीपक धामीले सम्हाले अनेरास्ववियुको नेतृत्व

  • काठमाडौं । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा.सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले नेपाल प्रेसलाई बताए ।

    AGNI GROUP

    उनले भने, ‘पदाधिकारी बैठकले सर्वसम्मत निर्णय गरेका छौँ । अब आवश्यक निर्णयार्थ केन्द्रीय कमिटीमा पेश हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij