Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अखिलको महासचिवमा अञ्जना

अखिलको महासचिवमा अञ्जना

  • काठमाडौं । अञ्जना शिवाकोटी नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुको महासचिव बनेकी छन् । उनी यसअघि उपाध्यक्ष थिइन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघि उपाध्यक्ष रहेकी शिवाकोटी महासचिव दीपक धामी अध्यक्षमा चयन भएसँगै महासचिव भएकी हुन् । निर्वाचित अध्यक्ष सुजन कडरियालाई पदमुक्त गर्दै धामीलाई अध्यक्ष बनाउने निर्णय अखिलले गरेको थियो ।

    AGNI GROUP

    भदौ २३ गते सामाजिक सञ्जालबाट राजीनामा दिएका कडरियालाई सोमबार बसेको अखिलको पदाधिकारी बैठकले पदमुक्त गरेको हो ।

    बाँकी पदको हकमा यथावत् हुने निर्णय भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij