Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पूर्वआईजीपी खनालले खोले पार्टी

पूर्वआईजीपी खनालले खोले पार्टी

  • काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनी नेतृत्वको ’सम्मुनत नेपाल पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । खनालको पार्टीका तर्फबाट कात्तिक ३० गते अबेर राजबाबु यादवले आयोगमा निवेदन बुझाएका हुन् ।

    AGNI GROUP

    देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले पार्टी खोलेको खनाले बताए । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट काठमाडौं– ६ मा उमेदवार बनेका खनाल पराजित भएका थिए ।

    त्यसपछि तनहुँ– १ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij