Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अदालतका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

अदालतका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले फैसलाको प्रतिलिपि लिन १२ हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरिएका नासु धमलाविरुद्ध सोहि बराबरको रकम बिगो कायम गरि कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij