Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बसपार्कमा दुई वटा बसमा आगलागी

बसपार्कमा दुई वटा बसमा आगलागी

  • काठमाडौं । वीरगंज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ । आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्णरूपमा जलेको छ ।

    onlinepatrika
    Arghakhachi

    सुरक्षाकर्मी र वीरगंज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो ।

    AGNI GROUP

    ना५ख ६२१६ र ना५ख ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij