Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भिमार्जुन आचार्यको प्रश्न- नेताहरूलाई आफ्ना सभामा जान रोकेर कसरी चुनाव हुन्छ ?

भिमार्जुन आचार्यको प्रश्न- नेताहरूलाई आफ्ना सभामा जान रोकेर कसरी चुनाव हुन्छ ?

  • काठमाडौँ । संबिधानविद डा. भिमार्जुन आचार्य नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाएर कसरी चुनाव हुन्छ भन्दै प्रश्न गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै आचार्यले आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ भनेर प्रश्न गरेका छन् ।

    AGNI GROUP

    उनले जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्न आग्रह गर्दै आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने बताएका छन् ।

    उनले भनेका छन्:   

    नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुदैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij