Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कोशी प्रदेश योजना आयोग उपाध्यक्षमा निरौला नियुक्त

कोशी प्रदेश योजना आयोग उपाध्यक्षमा निरौला नियुक्त

  • काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    हालका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij