Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पक्राउ

एनपीएलमा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ

एनपीएलमा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ

  • काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनपीएलका खेलाडीलाई स्पोन्सर गर्छौं भनी ह्वाट्स एप र इन्स्टाग्राम मार्फत सम्पर्क गरि हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएर ठगि गर्न खोज्ने भारतको हरियाणाका दलप्रित सिंह र बर्दिया घर भई भारतको चण्डीगढ बस्ने रेबिका सिंह ठकुरीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागि दुवै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर पठाएको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij