Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मन्त्री घिसिङबाट कान्ति लोकपथको स्थलगत निरीक्षण

मन्त्री घिसिङबाट कान्ति लोकपथको स्थलगत निरीक्षण

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहिबार कान्ति लोकपथको स्थलगत निरीक्षण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सो अवसरमा मन्त्री घिसिङले  गत वर्षको असोजमा आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएको सडकको पुनर्निर्माणको जानकारी लिएका थिए ।Single Image

    AGNI GROUP

    Single Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij