Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एन्फा कम्प्लेक्समा क्लबका पदाधिकारी र सदस्यले गरे प्रदर्शन

एन्फा कम्प्लेक्समा क्लबका पदाधिकारी र सदस्यले गरे प्रदर्शन

  • काठमाडौं । सहिद स्मारक लिग क्लबका पदाधिकारी र सदस्यले बिहीबार बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् । लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने उनीहरूको माग छ ।

    onlinepatrika
    Arghakhachi

    ‘ए’ डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन् । यस्तै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग सञ्चालनको माग गर्दै उनीहरूले विगत केही महिनादेखि प्रदर्शन गर्दै आएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij