Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पुरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरी उहाँहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij