Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

शिक्षा इकाइका प्रमुखसँग शिक्षामन्त्री असन्तुष्ट

शिक्षा इकाइका प्रमुखसँग शिक्षामन्त्री असन्तुष्ट

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखहरूसँग असन्तुष्टि जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्लाबाट दिने सेवा निश्पक्ष नभएको उनको गुनासो छ ।

    AGNI GROUP

    ‘प्रमुखज्यूहरूले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन अनुरोध छ। नढाँटीकन भन्नु पर्दा केही प्रमुखज्यूहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासोहरू आएको छ,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रीको कुर्सीमा बसेपछि मैले सबैको गुनासो सुन्नुपर्छ र बेथिति हटाउनुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij