Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

माइतीघरमा धर्नामा बसे घाइते जेन जी

माइतीघरमा धर्नामा बसे घाइते जेन जी

  • काठमाडौं । माइतीघर मण्डलमा घाइते ’जेनजी’ समूह पुगेर धर्नामा बसेका छन् । शुक्रबार नेकपा (एमाले) ले गर्न लागेको कार्यक्रमअघि नै घाइते जेनजी माइतीघर भेला भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आज नै एमालेले माइतीघरबाट नै युथ भोलिन्टियर्स गठन गर्ने जनाएको छ । तर, गएको भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरू माइतीघर पुगेका हुन् ।

    AGNI GROUP

    दुवै समूह आपसमा भेट हुँदा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरेर ठूलो सख्यामा प्रहरी परिचालन गरेको छ । धर्नामा बसेका जेनजीहरूले भने जोसुकै आए पनि आफूहरू पछि नहट्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij