Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ

बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    शनिवार नयाँ बसपार्क नजिकै सडकमा तेस्रो लिङ्गीको शव भेटिएको थियो । पक्राउ पर्ने आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

    AGNI GROUP

    तन्नाले बेरेर फालेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । मृतकको पहिचान भएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij